नेकपा स्थायी कमिटी बैठक स्थगित: साउन ४ गते ३ बजे बस्ने
वि.सं.२०७७ साउन २ शुक्रवार १४:१२
1.3K
shares
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफलका लागि समय नपुगेको भनेपछि विहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
स्थायी कमिटी बैठक साउन ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक नेताले बताए ।
वि.सं.२०७७ साउन २ शुक्रवार १४:१२




















