YouTube Link

ओली- दाहाल- नेपालबीचको छलफल बिना निष्कर्ष टुंगियो

World Cup 2026
Facebook Link

 

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार अध्यक्षद्वय  केपी ओली, पुष्पकमल दाहाल  र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

 

साउन २ गतेसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका ओली र दाहालबीच विषय वस्तुमा केन्द्रीत भएर छलफल भए पनि सहमतिमा पुग्न नसकेपछि वरिष्ठ नेता नेपाल सहित तीनै जना नेताहरु छलफलमा सहभागी भएका हुन् ।

 

बिहीबारको छलफलमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीको राजीनामालाई शर्तको रुपमा अगाडि सारेको र ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएसंगै सहमति हुन नसकेको स्रोतले बताएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...