YouTube Link

टुकुचा खोला दायाँ बायाँ बनेका संरचनाहरु भत्काउने: सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने ६ किलोमिटर लामो टुकुचा खोलाको दायाँ बायाँ अतिक्रमित जग्गामा बनेका संरचनाहरु भत्काउने भएको छ ।

 

काठमाडौंको सहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको दायाँ बायाँ किनारमा व्यवस्थित बाटो, ट्रयाक, ट्रिटमेन्ट प्लान्ट बनाउनका साथै टुकुचा खोलालाई सुन्दर र प्राकृतिक वहावमा ल्याउन यो आर्थिक वर्षमा २० करोड खर्च गरिने र आगामी आर्थिक वर्षसम्ममा टुकुचाको रुप फेरिने सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताए ।

 

सरकार सहरी क्षेत्रको सुन्दरतालाई विश्ष ध्यानमा राखि दिर्घकालिन योजनासहित काम गरिरहेको र काठमाडौं उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउन टुकुचाको व्यवस्थापन अनिवार्य भएको मन्त्री मानन्धरले बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...