YouTube Link

एएफसी यू-२३ नेपालले आज आयोजक राष्ट्र कतारसँग प्रतिस्पर्धा गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं: एएफसी यू-२३ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक राष्ट्र कतारसँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा कतारलाई रोक्ने योजनासहित नेपाल मैदान उत्रने छ ।

तर, एसिया कप विजेता कतारको टोलीलाई रोक्ने नेपालले उत्कृष्ट प्रदर्शन गर्नुको बिकल्प छैन । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसँग १-० गोल अन्तरले पराजित भएको थियो । ओमानसँगको हारसँगै नेपालको एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना कमजोर बनेको छ । नेपाललाई दोस्रो चरणमा स्थान बनाउन कतारसँग सकारात्मक नतिजाको विकल्प छैन ।

यस्तै अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...