सोल्टी होटल सिल: ७ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ असार २२ सोमवार १८:२३
1.6K
shares
काठमाडौं: कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले सोल्टीमोड स्थित सोल्टी होटल सील गरेको छ ।
होटलको पाचौं तलामा बिभिन्न अन्तराष्ट्रिय उडानमा सहभागी नेपाल वायु सेवा निगमका १ जना पाइलट र ६ जना क्रु मेम्बरमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले होटल सील गरेको हो ।
वि.सं.२०७७ असार २२ सोमवार १८:२३




















