YouTube Link

मास्क नलाई बाहिर निस्के पुगिएला प्रहरीको फन्दामा

World Cup 2026
Facebook Link

 

काठमाडौं: गृह मन्त्रालयले माक्स नलाई सडकमा निस्कनेलाई कारवाही गर्न मातहतका निकायलाई परिपत्र गरेको छ । गृहले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयहरुलाई मास्क नलगाई घरबाहिर निस्कने हरेकलाई पक्राउ गर्न निर्देशन दिएको हो । यस अघि नै कारवाहीका लागि परिपत्र गरेपनि पालना नभएको भन्दै गृहले पुन निरदेशन दिएको गृहले जनाएको छ ।

 

सडकमा निस्कदा माक्सको प्रयोग गर्नु पर्ने, भौतिक दुरी कायम गर्नु पर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउनु पर्ने निर्देशन गृहको निर्देशन छ । कसैले निरदेशनको अवज्ञा गरे  पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही चलाउने गृहको निर्णय छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...