YouTube Link

नेपाल-चीन रसुवागढी नाका पुनः सञ्चालनमा आउने

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल-चीनबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी भएसँगै कोरोना भाईरसका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ ।

 

हिमपात, पहिरो र कोरोना भाईरसका कारण गत पुस १४ देखि  बन्द नाका सोमबार बिहान ८ बजेदेखि सञ्चालनमा आउने भएको छ । नाका सञ्चालन प्रोटोकल अनुसार दैनिक ४ वटा चिनियाँ ट्रकले प्रति ट्रक ३० टनका दरले १ सय २० टन सामग्री मितेरी पुलसम्म ल्याइदिने र उक्त सामान पुन लोड गरि नेपालतर्फ ढुवानी गर्न १५ जना चालक र १५ जना लोड गर्ने ब्यक्ति सहित ३० जना नेपाली जनशक्ति परिचालित हुने जनाईएको छ ।

 

चीनतर्फ पठाइएका सबै जनाको कोरोना पीसीआर परिक्षणमा नतिजा नेगेटिभ आएको र सुरक्षा मापदण्ड अपनाई होटल क्वारेन्टिनमा बसेर काम गर्ने सहमति भएको भन्सार कार्यालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...