YouTube Link

अपांगको खुसी ह्वीलचेयरमा..

World Cup 2026
Facebook Link

काठमाडौं: श्विभर महामारीको रुपमा फैलिरहेको कोभिड१९ (कोरोना भाइरस) संक्रमणको कारण अहिले विश्व त्रसित बनेको अवस्था यसबाट हाम्रो जस्तो अविकसित राष्ट्र पनि अछुतो रहन सकेन कोरोना भाइरसबाट भौतिक क्षति भएकै अर्कोतर्फ यसको प्रत्यक्ष असर भोग्न बाध्य छन्।

निम्न आय भएका, ज्यालादारीमा रोजीरोटि चलाउने मजदुर,विपन्न अशक्त नागरीक। यिनै समस्यालाई मध्यनजर  गर्दै गोकर्णेश्वर नगरपालिका क्षेत्रमा नगरपालिकाको आयोजनामा NRSD सहयोगि संस्थाद्वारा अशक्त ३५ जना नागरीकलाइ ह्वीलचेयर बितरणगरीएको केहि बर्ष देखि निरन्तर सामाजिक कार्यमा तल्लिन हुंदै आइरहेको संस्था NRSD ले गोकर्णेश्वर क्षेत्रमा बसोबास गर्नेअशक्त अपांग व्यक्ति जो शारीरिक रुपमा अशक्त छन् उनिहरुको पहिचान गरी ह्वीलचेयर प्रदान गरिएको नेपाली कांग्रेस,नेपाल तरुणदलका केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका संयोजक श्रीराम चालिसेले बताए 

राजनीति सामाजिक कार्यमा सक्रियता देखाउदै आउनुभएका युवा चालिसेले कुनै पनि विपत्तिमा अपांग, अशक्त नागरिक थप पिडीतबन्न नपरोस भन्ने उदेश्यले ह्विलचेयर बितरण गरीएको यस्ता व्यक्तिका लागि सरकारले पनि विशेष प्याकेज ल्याउनुपर्नेमा जोडदिए । 

त्यस्तै ह्वीलचेयर प्रदान गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले अपागंता भएका व्यक्तिहरुको बिशेष जोखिमलाइआत्मसात गरी संस्थाले गरेको सहयोगले उक्त क्षेत्रका नागरिकलाइ राहत महसूस भएकोमा संस्थालाइ धन्यवाद दिए

यैसैगरी समाजिक अभियन्ता तथा NRSD संस्थाका उपाध्यक्ष सुगम भटराईले बिभिन्न परिस्थितीलाइ मध्यनजर गर्दै समाजिक जनचेतनाफैलाउने कार्यमा संस्था आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ह्वीलचेयर पाएका अशक्त, अपांगनागरिकहरुले आफ्ना समस्याको पहिचान गरी नगरपालिका संस्थाले गरेको सहयोग प्रति खुसि व्यक्त गरेका थिए।

                                   

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...