YouTube Link

राष्ट्रपति र प्रधानमन्त्रीले भने- तत्काल कुनै अध्यादेश आउँदैन

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल कुनै अध्यादेश नआउने बताएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री ओली र दाहालबीच मन्त्रिपरिषद बैठक र संसद अधिवेशन अन्त्य नगर्ने समझदारी भएतापनि प्रधानमन्त्री ओली समझदारी विपरीत अघि बढ्दै संसद अधिवेशन अन्त्य गरेपछि राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका गरिएको थियो ।

उक्त आशंका सहित नेकपा अध्यक्ष दाहाल जारी स्थायी कमिटी बैठक रोकेर छलफल गर्न शितल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेको र प्रधानमन्त्रीसँग भएको छलफलमा दुबैले अध्यादेश नआउने बताएको उदृद गर्दै नेकपा प्रवक्ता नारायणकाजीले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...