YouTube Link

‘लकडाउन’ साउन ७ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

World Cup 2026
Facebook Link

काठमाडौं: कारोना भाइरस नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि लागु गरेको जारी लकडाउन आगामी साउन ७ गतेसम्मका लागि थप गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले कोरोनाको संक्रमण बढिरहेकाले सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

असाढ १ गतेदेखि जोर बिजोरमा निजी सवारी साधन चल्न दिइएको छ भने पसलहरुलाई पनि सिमित रुपमा खोल्न दिइएको छ । यही मोडलमै लकडाउनलाई थप्ने निर्णय गरिएको हो । सरकारले लकडाउन खुकुलो भएपनि सामाजिक दुरी, स्यानिटाइजर, मास्कको प्रयोगमा भने कडाई गरिने जनाएको छ । हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राखिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...