YouTube Link

रामेछाप उमाकुण्ड गाउँपालिकामा टेलिफोन सेवामा समस्या, सम्बन्धित निकायले दिएन चासो

Facebook Link

रामेछापः रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका आसपासमा विगत एक साता देखि परेको अविरल वर्षाका कारण नेपाल टेलिकमको टावरमा समस्या हुँदा स्थानीयहरु मार्कामा परेका छन् । विगत तीन दिनदेखि ईन्टरनेट तथा फोन सेवा अवद्ध हुँदा त्यस क्षेत्रको जनजिवन प्रभावित बनेको छ ।

गाउँपालिकाको वडा नम्बर २ बाम्तीभण्डारको साविक वडा नम्बर २ देउरालीमा राखिएको नेपाल टेलिकमको टावरको ब्याकपमा समस्या आउँदा तीन दिनदेखि स्थानीयहरु सुचनाको पहुँचबाट बञ्चित भएका छन् । त्यस क्षेत्रमा ५ दिनदेखि प्रशारण लाईनको बत्ति नहुँदा ब्याकपको चार्ज पनि सकिएकोले सेवा अबद्ध भएको स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी सो क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित सेवा प्रदायक कम्पनी एनसेलको टावरमा पनि समस्या आएको छ । सो क्षेत्रमा वर्षा याम सुरु भएयता वर्षौदिखि उही समस्या दोहोरिने गरेको छ । तर समस्या न्यूनिकरणका लागि सम्बन्धित निकायले ध्यान नदिँदा आम नागरिकलाई समस्या परेको छ ।

टेलिफोनले सेवा अबद्ध हुँदा छिमेकी जिल्ला ओखलढुङगा, सोलुखुम्बु, दोलखा लगायत आसपासका जिल्लाबासी समेत प्रभावित बनेका छन् । समस्या समाधानका लागि गाउँपालिकामा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको स्थानीयको गुनासो छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...