ललितपुरको बाँडेगाउँस्थिमा खुँडा प्रहार गरी पुरुषको हत्या
वि.सं.२०७७ जेठ २८ बुधवार ०९:३७
1.5K
shares
ललितपुरः ललितपुरको बाँडेगाउँस्थित भाडामा बस्दै आएका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो । हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् । हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
वि.सं.२०७७ जेठ २८ बुधवार ०९:३७




















