YouTube Link

डब्लूएचओद्वारा कोरोनाबाट सतर्क हुन विश्वलाई पर्याप्त समय दिएको दावी

Facebook Link

काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना सङ्क्रमणबाट सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गरेको छ । संगठनमा प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेससले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा पहिले नै गर्नुपर्ने मागलाई खारेज गर्दै सतर्क हुनका लागि विश्वलाई पर्याप्त समय दिएको दावी गरेको हो ।

उनले संगठनले ३० जनवरी अर्थात् माघ १६ गते नै सबै देशलाई सतर्क हुन अपिल गरिएको स्पष्ट पारे । माघ १६ गतेसम्म चीन बाहिर ८२ जनामा मात्र कोरोना भाइरस पुष्टि भएको थियो र कसैको पनि ज्यान गएको थिएन । अनलाइन पत्रकार सम्मेलनको क्रममा संगठनले सोमालिया, हाइटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सिएरालियोन र उत्तरी नाइजेरिया जस्ता देशमा पनि कोरोना भाइरसको सङ्क्रमण चिन्ताजनक तरिकाले अघि बढिरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस, चीनको वुहान शहरमा रहेको प्रयोगशालामा बनाइएको आरोप लगाउँदै आएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोक्न चीन असफल भएको भन्दै अमेरिकी प्रतिबन्धको तयारी गरिरहेको राष्ट्रपति ट्रम्पले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...