YouTube Link

निजी तथा आवसीय विद्यालय संगठन नेपाल प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशन सुरु हुँदै

Facebook Link

काठमाडौं: आजदेखि सुरु हुने निजी तथा आवासयीय विद्यालय संगठन नेपाल (प्याब्सन) को १४औं राष्ट्रिय महाधिवेशनमा दुईवटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागी देशभरबाट २५ सय प्रतिनिधि काठमाडौं आएका छन् । अध्यक्षमा वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष डिके ढुङगाना र बरिष्ठ सल्लहाकार टिकाराम पुरीको प्यानल आ आफ्नो एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

६७ सदस्य कार्यसमितिमा दुई प्यानलबीच निर्वाचन हुने भएपछि अधिकांश आकांक्षी चुनाव प्रचारमा लागेका छन । अध्यक्षका दुवै प्रत्यासीले सरकारसँग समन्वय गरी निजी विद्यालयको साख कायम राख्न अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका पुरीले प्याब्सनलाई गतिशील नेतृत्व दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताए ।

त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार डीके ढुङगानाले शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी र स्वामित्वको रक्षा गर्ने आफ्नो प्रमुख जिम्मेवारी रहेको बताए । आजबाट सुरु हुने महाधिवेशन नेतृत्व चयन गर्दै पर्सी सम्पन्न हुने प्यावसन नेपालले जानकारी दिएको छ । नेतृत्व चयनका लागि हिजो मनोनयन दर्ताको भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...