YouTube Link

मकाउमा नेपाली सहयोगी हातहरु नामक सस्थाको स्थापना

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड१९ कोरोना भाइरस संक्रमणको कारण विश्व त्रासदी अवस्थामा गुज्रिरहेको छ ।विश्वका थुप्रै नागरिक आतंकित छन् यहि संवेदनशील अवस्थालाइ मध्यनजर गर्दै चिनको प्रशासनिक क्षेत्र मकाउमा रहेका नेपालीले, नेपाली सहयोगी हातहरु नामक सस्थाको स्थापना गरेका छन् मकाउमा बसोबास गर्दै आएका नेपालीलाई कुनैपनि समयमा आइपर्नै समस्या कठिनाईलाई मिलेर सामना गर्न, आपसी एकता सहकार्यलाई प्रमुख प्राथमिकतामा राखेर कार्य गर्ने उदेश्यका संस्था स्थापना गरिएको संस्थाले जानकारी दिएको

                                           

संस्थाको आधिकारिक घोषणा कार्यक्रमको उद्घाटन गर्दै  मकाउमा बसोबास गर्दै आएका ब्यबसायी उदय वाग्ले तथा सुदर्शन थापामगरले सबैको सहकार्यबाट मात्रै नागरिकका समस्या समाधान सम्भव भन्ने उदेश्यका साथ निस्वार्थ सेवाभाबमा बिभेद रहित ढंगले सामाजिक कार्यमा संस्थाका पदाधिकारी सक्रिय हुने प्रतिबद्धता जाहेर गरेका छन् मकाउ त्यस वरपर बस्ने कुनैपनि नेपाली समस्या परे निर्धक्क भएर संस्थाको सम्पर्कमा आएमा संस्थाले सहयोग गर्ने जनाइएको नेपालीलाइ परेका समस्या समाधानमा संस्थाले संचालक समिति गठन गरी कार्य अगाडी बढाएको समितिको निर्देशकमा समाजसेवी उदय बाग्ले रहेका छन् भने कार्यसमितिमा सुदर्सन थापामगर, महासचिब तथा सुचना अधिकारी बजार व्यवस्थापकीयमा रमेश अधीकारी कोषाध्यक्षमा शमशेर थापा सह-कोषाध्यक्षमा सन्जिब कोयी रहेका छन् त्यसैगरी संस्थामा पाँच जनाको समुहमा आपत्कालिन उद्दार सदस्य चयन गरिएको छ। सदस्यमा मान बहादुर श्रेष्ठ, माईला विक, प्रेम विक, दिपक थापा रोजन लामा  छन् ।

                                       

उद्घाटन कार्यक्रममा निर्देशक वाग्लेले संस्थाको उज्जल भविश्यको कामना गर्दै मकाउ दश हजार डलरनेपाली सहयोगी हातहरुलाई हस्तान्तरण गरेका छन् निर्देशक वाग्लेले केहि दिनमै दश हजार सर्जिकल माक्स सेनिटाइजर समितिलाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् कोरोना भाइरसबाट विश्व मानब जगतले छुटकारा पाओस भन्ने कामना गर्दै नेपाली मन नेपाली पनको साथ नेपालीहरुलाई मकाउमाआइपर्ने सामाजिक दुर्घटना, अर्थिक, स्वस्थ, रोजगार लगायतको सम्पूर्ण समस्याको समाधान गर्न कटिबद्ध  भएर लाग्ननेपाली सहयोगी हात नामक संस्थाको स्थापना गरीएको जनाइएको

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...