YouTube Link

राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट

Facebook Link

काठमाडौं: भौगोलिक अखण्डता, सार्वभौम सत्ता र स्वाधिनतामा चोट नपुर्याउने जस्ता राष्ट्रको हित हुने कार्यमा जनमत संग्रह हुन सक्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

जनमत संग्रह लोकतान्त्रिक अभ्यास भएको र जनता सार्वभौम सत्ता सम्पन्न भएको हुनाले जनताले देशमा जुन पद्धती चाहन्छ त्यसको निर्णय कसैले रोक्न नसक्ने प्रधामन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को १८ औ वार्षिकउत्सवका अवसरमा प्रधामन्त्रीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले देशमा बिखण्डन र पृथकताको आंकक्षमा अझैपनि बिभिन्न माग प्रकट हुन सक्ने खतरा भएकाले क्रान्तिका नाममा शान्ति खल्बल्याउने कार्य सैह्य नहुनेमा जोड दिनुभयो । डा सिके राउतप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देशमा बिखण्डनको आवाज, माग र आन्दोलन केहि दिन अघि समाप्त भैसकेकोले यसलाई सहज र सुखद ल्याण्डिक सम्झनुपर्ने धारणा राख्नुभयो ।

सरकारले गरेको सम्झौताले केहि व्यक्तिलाई खरो लागेको र कुनै आधारबिना तर्क नगर्न सचेत गराउनुभयो । प्रधामन्त्री ओलीले बिप्लब नेतृत्वको माओवादीप्रति इगिंत गर्दे चन्दाको नाममा मात्र आतंक फैलाइएको होकी यसमा कसैको स्वर्थ पनि मिसिएको छ यसको स्पष्ट छानविनको आवश्यकता औंल्याउनु भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...