YouTube Link

खाडी मुलुकमा नेपालीहरुको लाश अलपत्र, सम्बन्धित देशमै जलाउने नेपाल सरकारको प्रयास पनि असफल

Facebook Link

काठमाडौं: कोरोना महामारीका कारण नेपाल सरकारले कडा लकडाउन गरेपछि खाडी मुलुकहरुमा नेपालीहरुका ६७ वटा लाशहरु अलपत्र परेका छन् । यी लाशहरुलाई सम्बन्धित देशहरुमै जलाउने नेपाल सरकारको प्रयास पनि असफल भएको छ ।

दैनिकजसो कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरेका लाशहरु लक डाउन लागू भएपछि ल्याउन सकिएको छैन । यसैकारण हर्ट अट्याक, सवारी दुर्घटना, कार्य क्षेत्रमा हुने दुर्घटना जस्ता कारणले मृत्यबरण गरेका नेपालीका ती लाशहरु अलपत्र परेका हुन् ।

नेपाल सरकारले ती लाशहरु सम्बन्धित देशहरुमा नै जलाउनका लागि ती देशका राजदूतावास मार्फत सम्बन्धित देशहरुलाई आग्रह गरेको पनि थियो । तर, ती देशहरुले लाश जलाउनका लागि मृतकका परिवारको स्वीकृत माग गरेका थिए । नेपाल सरकारले बैदेशिक रोजगार प्रवर्धन केन्द्रमार्फत मृतकका परिवारहरुसँग यसबारे कुरा गरेको पनि थियो ।

तर, अधिकांश मृतकका परिवारले आफ्नो मान्छेको अन्तिम पटक भएपनि अनुहार हेर्न पाउनु पर्ने र आफ्नो धर्म संस्कृति अनुसार, अन्तिम संसार गर्न पाउनुपर्ने माग गरेपछि नेपाल सरकार अप्ठेरोमा परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...