YouTube Link

काठमाडौं उपत्यकामा रगत अभाव, दैनिक ६० पिन्ट रगत माग

Facebook Link

काठमाडौं: उपत्यकामा रगतको अभाव भएपछि ब्लड बैंकले स्वैच्छिक रक्तदानका लागि आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिँदा रगत संकलन कार्य प्रभावित भएकाले ब्लड बैंकले रक्तदानका लागि इच्छुक व्यनक्तिलाई आग्रह गरेको हो ।

रगत दिन योग्य र इच्छुक व्यएक्तिले आफूलाई पायक पर्ने ब्लड बैंकमा गएर रगत दिन सकिने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चाफर सेवाले अनुरोध गरेको छ । लकडाउनका समयमा उपत्यकामा रगतको अभाव भएपछि बैंकले दाताको घरघरै गएर रगत संकलन गरिरहेको छ । लकडाउन सुरु भएको भोलिपल्टैदेखि इच्छुक व्यतक्तिको घरसम्मै पुगेर रगत संकलन कार्य सुरु गरेको रेडक्रस सोसाइटीले जनाएको छ ।

यस्तै नियमित रुपमा रक्तदान गर्दै आएका व्यछक्तिले अहिले पनि बैंकसम्मै पुगेर रक्तदान गरिरहेका छन् । यसरी विभिन्न उपाय अपनाउँदै ब्लड बैंकले दैनिक ३५ देखि ४० पिन्टसम्म रगत संकलन गर्दै आएको छ । उपत्यकामा दैनिक ५० देखि ६० पिन्टसम्म रगतको माग हुँदै आएकाले माग पूरा गर्न नसकेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चा५र सेवाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...