नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण
काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । खनाललाई... पुरा समाचार
नेकपा एमाले ओलीपक्षीयको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं: पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी... पुरा समाचार
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं: नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । आजको बैठकले... पुरा समाचार
नेकपा एमालेले नेताद्वय पाण्डे र भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गर्यो
काठमाडौं: नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ... पुरा समाचार
खुट्टा कमाएर हिँड्नेवाला छैन, चुनौती सामना गर्न तयार छु: माधव नेपाल
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीभित्रै रहेर सबै प्रकारको चुनौति सामना गर्न तयार... पुरा समाचार
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गरि छाड्ने एमालेको सङ्केत
काठमाडौं: पार्टी हितविपरीत गतिविधि गरेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल... पुरा समाचार
नेकपा एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै
काठमाडौं: नेकपा एमालेको नेपाल–खनाल समुहले आज बिहान ११ बजे कलंकोक एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक... पुरा समाचार
केपी शर्मा ओली नेपाली हिटलरको अवतार हुन्: माधव नेपाल
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको... पुरा समाचार
ओलीको आह्वानमा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज बस्दै, नेपाल समुहद्वारा बहिष्कार
काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज प्रधानमन्त्री निवास बालुटारमा बस्दै छ ।... पुरा समाचार
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल समूह बैठकमा नजाने
काठमाडौं: नेकपा एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्... पुरा समाचार
‘तपाइँहरु पनि पीडित, हामी पनि पीडत, आज पीडित पीडित एक ठाउँमा भेला भएका छौँ’- माधव नेपाल
काठमाडौं: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको सबै वितण्डाको मुख्य दोषी अध्यक्ष केपी शर्मा... पुरा समाचार
नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु
काठमाडौं: नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला आज शुरु हुँदैछ । ललितपुरको सानेपास्थित हेरिटेज... पुरा समाचार






















