YouTube Link

रुपन्देही हत्याकाण्ड अपडेटः मृतकको परिचय खुल्यो, हत्या भएका व्यक्तिहरुको हरुको घाँटीमा धेरै चोट

World Cup 2026
Facebook Link

काठमाडौं: रुपन्देहीमा सामूहिक हत्या गरिएका पाँच जनाकै परिचय खुलेको छ । हत्या गरेका व्यक्तिहरुको घाँटीमा चोट देखिएको छ । हत्या गरिएकाहरुमा रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर छिन् । त्यस्तै, रुपन्देहीको तिलोत्तमा-१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष चौधरी र ठेगाना नखुलेका एक १४ वर्षीय पोखराज मुसहर रहेको प्रदेश ५ प्रहरीले जानकारी दिएको छ ।

हत्या गरिएकाहरु तिलोत्तमा नगरपालिका- १० कान्छी बजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशुफार्ममा कार्यरत थिए । हत्यामा संलग्न भएको अरोपमा सुर्खेत घर भई सोही फार्ममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजाली पक्राउ परेका छन् । ती युवकलाई उक्त फार्मभन्दा केही पर नशामा लठ्ठिएर बसेको अवस्थामा फेला पारिएको थियो ।

घटनास्थलमा नशालु पदार्थ र र बियरका बोतल समेत भेटिएका छन् । मृतकहरुको पोष्टमार्टम बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा गरिने र घटनाको छानविन गर्नको लागि प्रदेश प्रहरी कार्यालयबाट एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...