YouTube Link

रामेछाप जिल्लामा पनि पूर्णरूपले निषेधाज्ञा जारी

Facebook Link

रामेछापः जिल्ला प्रशासन कार्यालय रामेछापले आज राति १२ बजेदेखि कार्यान्वयन हुने गरी पूर्णरूपले निषेधाज्ञा जारी गरेको छ ।

यस अवधिमा अत्यावश्यक बाहेकका सबै सेवाहरु सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द रहने छन् । कार्यालयहरु सञ्चालनका लागि न्युनतम कर्मचारीबाट मात्रै संचालन हुने जनाएको छ ।

यसै क्रममा सञ्चारकर्मी तथा पत्रकारहरुलाइ समेत सूचना बिभागले जारी गरेको परिचयपत्र अनिवार्य गरेपछि रामेछापमा रहि विभिन्न अनलाईन डिजिटल पत्रिका र रेडियोमा काम गर्नेलाई समस्या परेको छ ।

रामेछाप जिल्लामा रेडियो तथा अनलाइन डिजिटल पत्रिकामा कार्यरत पत्रकारहरुले सुचना बिभागबाट जारी परिचयपत्र लिएका छैनन ।

यसैबीच नेपाल पत्रकार महासंघ रामेछाप जिल्लाको धेरैजसो पत्रकारहरुलाई कोरोना संक्रमण पुष्टि भएकाले पनि समाचार संकलनमा प्रभावित बनेको छ ।

औँठी किन लगाउने ? ज्योतिष, वास्तु र बिज्ञान के भन्छ ?

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...