YouTube Link

गोरखाबाट हिँडेको एकीकरण पदयात्राको टोली काठमाडौं आईपुग्यो {फोटो फिचर}

Facebook Link

काठमाडौं: पुस २१ गते गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्राको टोली आज काठमाडौं आइपुगेको छ ।

आज विहान नुवाकोटको ककनीबाट हिँडेको टोली पाँचमाने, तीनपिप्ले हुँदै नागर्जुनस्थित श्री शम्शेर दल गणमा आईपुगेको थियो ।

नेपालको ईतिहासमा विगतका वर्षमा नेपाली सेनाले पृथ्वीनारायण शाहले एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र नेपाली सेनाको पहिलो पाँच वटा पल्टनको झण्डा र टर्च सहित बाटैबाटो प्रयोग गरी काठमाडौसम्म पुर्याईने प्रमुख सेनानी उमेश श्रेष्ठले बताए ।

गोर्खाबाट गुर्जुको पल्टन र त्यतिबेलाका छागाकालि लुगा लगाएका १० जना पञ्चे बाजा सहितका जम्मा ६० देखि ७० जनाको टोलीलाई नागर्जुनस्थित श्री शम्शेर दल र मुड्खु भञ्ज्याङ स्थानीयले पञ्चेबाजा एवं झाँकीसहित स्वागत गरेको थियो ।

त्यसपछि नेपाली सेनाको टोली पृथ्वीनारायण विद्यालय बालाजू बाइपास, सोह्रखुट्टे, नरदेवी हुँदै बेलुकी साँझ ५ बजे हनुमानढोका दरबार पुग्ने छ ।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई पालिकाका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गर्नेछन् ।

श्री शम्शेरदल गणले हनुमानढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई सैनिक ड्रिलको प्रदर्शनसहित राष्ट्रिय झण्डा, टर्च तथा पृथ्वीनारायण शाहले बनाएका सेनाका ५ वटा कम्पनीका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रमुख सेनानी श्रेष्ठले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...