YouTube Link

अन्तरप्रदेश परिषद् बैठकद्वारा कार्यविधि पारित, संघ, प्रदेश र स्थानीय तहको काम व्यवस्थित बनाउने विषयमा छलफल

Khanepani Dhal
Facebook Link

काठमाडौं: अन्तरप्रदेश बैठकको कार्यविधि पारित गर्दै दोश्रो अन्तरप्रदेश परिषदको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिहंदरवारमा बसेको बैठकले कार्यविधि पारित गर्नुका साथै अघिल्लो बैठकका योजनाको प्रगतिको समीक्षा गरेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्रीहरुको राय सुझाव र अनुभवका विषयमा पनि छलफल भएको छ । परिषदको बैठकमा नगरपालिका महासंघ र गाउपालिका महासंघका प्रतिनिधिहरुसँग समेत छलफल भएको थियो । यो आधार बर्षलाई टेकेर आगामी बर्ष महत्वपुर्ण उपलव्धी बर्ष बनाउन परिषद बैठक कोशेढुंगा सावित हुने गरि छलफल भएको मुख्यमन्त्रीहरुले प्रतिकृया दिए ।

बैठकमा प्रदेश-२ का मुख्यमन्त्री कार्यव्यस्तताको कारण देखाउँदै उपस्थित हुनुभएको थिएन । त्यसैगरी प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपतिसँग चीन भ्रमणमा रहेकाले कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल बैठकमा सहभागिता जनाएका थिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...