YouTube Link

अध्यादेश जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाकै नेताद्वारा तीव्र आलोचना

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठक सम्पन्न भएको केही बेरमै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

अध्यादेश जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले तीव्र आलोचना गरेका छन् ।

गत वैशाखमा जारी गरिएको दुई मध्ये एक अध्यादेश संवैधानिक परिषद् सम्बन्धी नै थियो । त्यतिबेला सार्वजनिक आलोचना भएपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो । तर त्यसप्रति ओलीको प्रतिरक्षा कम भएको भने थिएन ।

गत असार १० गतेको सचिवालय बैठकमा बोल्दै उनले अध्यादेश आवश्यक भएरै ल्याएको बताएका थिए । सरकारले ल्याएर फिर्ता लिएको अध्यादेशलाई गल्ती सच्याइएको रुपमा अर्थ्याइएको थियो । तर, वैशाखमा सच्याइएको गल्ती प्रधानमन्त्रीले मंसिरमा पुनः दोहोर्याएएका छन् ।

संविधानको धारा २८४ मा प्रधानमन्त्री (अध्यक्ष), प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता, प्रतिनिधि सभाका उपसभामुख रहने संवैधानिक परिषद्को व्यवस्था गरिएको छ । अहिले उपसभामुख पद रिक्त छ ।

अहिलेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्रीलाई प्रश्न उठाउन सक्ने दुई सदस्य देखिन्छन्- विपक्षी दलको नेता र सभामुख । गत आइतबार बिहानको बैठकमा यी दुवै सदस्य र मंगलबारको बैठकमा सभामुख अनुपस्थित भएका थिए । अध्यादेशपछि मंगलबार साँझ बसेको पहिलो बैठकमा भने फेरि दुवै अनुपस्थित थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...