YouTube Link

वर्ल्ड टच ट्राभल्स एण्ड टुर्सले खुल्ला गर्यो अनलाईन टिकट बुकिङ

World Cup 2026
Facebook Link

काठमाडौं: करिव ६ महिनादेखि बन्द लामो दूरीको यातायात सेवा सरकारले असोज १ गतेदेखि खुलाउने निर्णय गरेसँगै वर्ल्ड टच ट्राभल्स एण्ड टुर्सले टिकट बुकिङ खुल्ला गरेको छ ।

काठमाडौं-पोखरासम्मको यात्राका लागि वर्ल्ड ट्राभल्सले स्मार्ट यात्रुबाट सजिलै टिकट बुकिङ गर्न सकिने ट्राभल्सका सञ्चालक रमेश पौडेलले जानकारी दिए ।

विभिन्न व्यक्तिहरुबाट यात्रु ठगिने, महंगो शुल्क तिर्नुपर्ने लगायतका समस्या आउन नदिनका लागि अनलाइनबाटै टिकट बुकिङ व्यवस्था गरिएको सञ्चालक पौडेलले बताए ।

स्मार्टयात्रा अनलाइन बस टिकट बुकिङ सेवा हो । स्मार्टयात्रामा मोबाईलबाटै टिकट बुकिङ गरी सहज र आरामदायी यात्रा गर्न सकिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...