YouTube Link

निर्देशिका विपरित कोरोना नमूना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सबै अस्पतालहरुलाई निर्देशन

Facebook Link

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई निर्देशिका विपरित कोरोना भाइरसको नमूना परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य अपत्कालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै सबै अस्पताललाई निर्देशिका अनुसार नमूना परीक्षण गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि विभिन्न कार्यविधि सार्वजनिक गरेको र उक्त निर्देशिकामा कोभिड–१९ परीक्षण गर्ने गराउने प्रावधानहरु उल्लेख भएकोले निर्देशिका अनुसार संकलित नमूनाहरु सम्बन्धित अस्पताल प्रमुखहरुले प्रमाणित गरेर मात्र प्रयोगशालामा पठाउनु हुन डा. गुणराज लोहनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न अस्पतालहरुले निर्देशिका विपरित नमूनाहरु संकलन गर्दै परीक्षणका लागि प्रयोगशालाहरुमा पठाउने कार्यबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र उक्त निर्देशिका विपरितका कुनैपनि नमुना संकलन भएमा त्यस वापतको भिटिएम परीक्षण लगायतका सम्पूर्ण खर्च सम्बन्धित अस्पताल आफैले व्यहोर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...