YouTube Link

बारामा सेफ्टी टंकीभित्र निसासिएर एकै परिवाको पाँच जनाको मृत्यु

Facebook Link

बारा: बारामा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएको छ । बाराको फेटा गाऊँपालिका ४ बतरास्थित घरेलु मदिरा उत्पादनका लागि बनाइएको सेफ्टी टंकीभित्र एकै परिवारका ४ जना र एक आफन्त सहित पाँच जनाको निसासिएर मृत्यु भएको बाराका प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा जोगा मुखिया, लालमति देवी, समनी कुमारी, महेन्द्र मुखिया र भारत विहारका डाबा मुखिया रहेका छन् । दुईतल्ले घरमा एकतल्ले अण्डर ग्राउण्ड सेफ्टी टंकीका लागी छुट्याइएको ठाउँमा लुकाई छिपाई घरेलु मदिराका लागी चाहिने कच्चा पदार्थ भण्डारण तथा उत्पादन गर्ने उदेश्यले राखिएको थियो । सोही तयारी कच्चा पदार्थ निकाल्न जादाँ अक्सीजन आउने जाने पर्याप्त ठाऊँ नभएर पालै पालो एक एक गर्दै उनिहरुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...