YouTube Link

नेपाली कांग्रेसको जिल्ला अधिवेशन ६१ जिल्लामा सम्पन्न, अझै १६ जिल्लामा सम्पन्न हुन बाँकी

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ९ दिन बाँकी रहँदा ६१ जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेका छन् ।

अझै १६ जिल्लामा अधिवेशन सम्पन्न हुन बाँकी रहेका छन् । ढिलो गरी अधिवेशन सुरू भएको २ नम्बर प्रदेशका ८ जिल्लामा अधिवेशन हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशको अछाम, लुम्बिनी प्रदेशको बाँके, गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र वागमती प्रदेशको चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन भएका छैनन् ।

यद्यपि ती जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएर महाधिवेशन प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेकोले प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन बाधा नपर्ने देखिन्छ ।

प्रदेश २ मा भने अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन हुन सकेका छैनन् । क्षेत्रीय अधिवेशन हुन नसके प्रदेश २ को प्रादेशिक अधिवेशन नै प्रभावित हुनसक्छ ।

अधिवेशन सकिने बाँकी जिल्लाहरू :

१. कैलाली

२.बाँके

३.सिन्धुली

४.चितवन

५.मकवानपुर

६.बारा

७. धनुषा

८. महोत्तरी

९. पर्सा

१०. रौतहट

११. सर्लाही

१२. सप्तरी

१३. सिराहा

१४. सिन्धुपाल्चोक

१५. नवलपरासी (बर्दघाटपूर्व)

१६. अछाम

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...