YouTube Link

नुवाकोटमा नेपाली कांग्रेस महाधिवेशनको चटारो, रामजी पौडेल प्यानलले जित्ने दाबी

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बाँकी जिल्लामा मंसिर ३ गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसको आन्तरिक राजनीतिमा सधै चर्चाको केन्द्रमा रहने नुवाकोटमा नेतृत्व हत्याउन सबै नेताहरु लागि परेका छन् ।

 

नुवाकोट क्षेत्र नं १ को प्रदेश ‘ख’ मा रामजी पौडेलको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रचार तीव्र पारिएको छ । पौडेलको नेतृत्वमा दीपक लामा, रवीन्द्र तामाङ, सूर्यबहादुर कार्की, नित्यराज ढुङ्गाना, सुन्दर श्रेष्ठ, सचिन्द्रकुमार लामिछाने र १८ सदस्यीय प्रतिनिधि मण्डलका कर्मठ, साङ्गठनिक प्रतिबद्ध साथै जुझारु योद्धाहरूले बनेको यो समूह चुनावी प्रचारप्रसारमा होमिएका छन् ।

 

डा. रामशरण महत, डा. प्रकाशशरण महत, बहादुरसिंह लामा, ध्रुव अधिकारी, महेन्दै थिङ, रमेशकुमार महत, ध्रुव श्रेष्ठ, कृष्ण बहादुर लामा, अर्जुनप्रसाद न्यौपाने, सन्तमान तामाङ सहितको लगभग पुरै नुवाकोट कांग्रेसको एकताबद्ध वैचारिक धारको समर्थनको बलियो जगमा यो समूह खडा भएका हुन् ।

 

चर्को प्रतिष्पर्धाबाट नेतृत्वमा पुग्नुपर्ने भएकाले नुवाकोटमा कांग्रेसको राजनीति झन् बढी लाग्ने गरेको छ । जुझारू र विकाशशील नेता पौडेलको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रचार तिब्र पारिएको छ ।

 

 

यस्तो छ पौडेल प्यानलको अपिल…

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...