YouTube Link

मनाङमा कोरोना परिक्षण तिव्र

Facebook Link

कोरोना भाइरस अर्थात् कोभिड१९ को महामारीबाट विश्व आतंकित भइरहेको अवस्थामा नेपाल पनि यस भाइरसबाट अछुतो रहनसकेन यस भारसको संक्रमण नेपालमा नफैलियोस नागरीक जोगिउन भन्ने उदेश्यले सरकारले गरेको प्रयास पुर्ण सन्तुष्टिनभएपनि आमनागरीकले नकारात्मक रुपमा पनि लिएका छैनन्

संक्रमण रोक्न सरकारले जारी राखेको प्रयास स्वरुप हिमालपारीको जिल्ला भनेर चिनिएको मनाङका स्वास्थ्वकर्मी पनि दिनरात नभनि सेवामा खटिरहेका छन् मनाङ एक पर्यटकीय स्थानभएकाले पनि उक्त स्थानमा जाने व्यक्तिहरुको विशेष पहिचान गरी परिक्षणको काम भैरहेको स्वास्थ्य कार्यालय मनाङका ल्याबटेक्निसियन निरीक्षक सुरज अधिकारीले जानकारी दिए

                                              

जिल्ला स्थित मनाङ डिस्याङ गाउंपालिका,चामे धारापानी  क्षेत्रकास्थानियको स्वस्थ्व परिक्षण साथै बिदेशबाट आएका तिन जनाको स्वाव थ्रोट संकलन गरी थप परिक्षणका लागि स्थानिय प्रशासनमार्फत प्रदेश जनस्वास्थ्व प्रयोगशाला पोखरा पठाइने निरीक्षक अधिकारीले बताए

 

सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...