YouTube Link

टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघद्वारा सुरक्षाकर्मीलाई खाने पानी वितरण

Facebook Link

काठमाडौं: कोरोना भाररस संक्रमणबाट विश्व जगत अक्रान्त भैरहेको समयमा नेपालमा पनि यस रोगको संक्रमण देखिसकेको छ । संक्रमण थपनफैलियोस भन्ने उदेश्यले सरकारले देशलाइ पुर्ण लकडाउन गरेको अवस्था छ । लकडाउन पश्चात आमनागरिकको दैनिकीमा केहिअसर परेपनि राज्यले चालेको कदमलाइ नागरिकले साथ दिइरहेको अवस्था छ। लकडाउनलाइ सफल बनाउन खटिएका सुरक्षाकर्मीकोखानपान र सरसफाइ र स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दे विभिन्न संघसंस्थाको सहयोग जारी रहेको छ । यसैबिच टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघले महानगरिय प्रहरी बृत महाराजञ्ज र त्यस मातहतका प्रभागलाई खानेपानी वितरणगरेको छ ।

                                 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलको अगुवाइमा  महाराजञ्ज प्रहरी बृत्त, तिलिङ्गाटार प्रहरी प्रभाग,नयाँ बस पार्क प्रहरी, दिपज्वोति र टोखा प्रभागलाई पिउने पानी वितरण गरिएको वाणिज्य संघका टोखाकाअध्यक्ष निराजन अधिकारीले बताएका छन् ।

संघले टोखा नगरपालिकासँगको समन्वयमा गरी महानगरीय  महाराजगञ्ज र त्यस मातहतमा रहेका प्रहरी चौकिमा पानी वितरणगरिएको हो । अधिकारीले जानकारी दिए ।


टोखा
नगरपालिकाका प्रमुख प्रकाश अधिकार र उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा २० लिटरको खानेपानी जार महाराजञ्जप्रहरी बृत्तलाई २५ , तिलिङ्गाटार प्रहरी प्रभागलाई ५, गंगबु प्रहरी प्रभाग (नयाँ बस पार्क) १०, दिपज्वोति ५ र टोखा प्रहरी प्रभागलाई ५वटा वितरण गरिएको टोखा वाणिज्य संघका अध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।

सराकारले जारी गरेको लकडाउनकोबाधायात्मक अवस्थामा आमनारिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको अवस्थालाइ ध्यानमा राखि सहयोग स्वरुप पानी वितरणगरीएको र आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने संघका अध्यक्ष अधिकारीले प्रतिवद्दता व्यक्त गरेका छन् ।

                                         

यस अभियानमा उधोग वाणिज्य संघ टोखाका प्रवक्ता रघुनाथ पनेरु तथा सदस्य भुवन लोहनी र सुबिन्द्र श्रेष्ठले समेत साथ दिइरहेकाछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...