YouTube Link

महानगरीय प्रहरी परिसर टेकुमा सेनिटाइज

Facebook Link

 

काठमाडौं: एभिड १९, अर्थात नोभल कोरोना भाइरसको संक्रमणबाट  चपेटामा आज सारा विश्व अक्रान्त छ  । यो भाइरस चीनको वुहान सहरबाटफैलिएको थियो । अहिले यो विश्वका सबै जसो देशमा फैलिसकेको छ । चिन युरोप र अमेरिकाबाट फैलिदै दक्षिण एशिया र अफ्रीकीमुलकुहरूमा फैलिन थालेको यस भाइरसको महामारीबाट नेपाल पनि अछुतो रहन सकेन ।

हाम्रो जस्तो अविकसित राष्ट्रमा यो भाइरसकोसंक्रमण नफैलियोस् भन्ने हेतुले बिभिन्न संघसस्थाबाट आफ्नो वलवुताले भ्याएसम्म स्वस्थ सुरक्षाका लागि विभिन्न काम पनि भैरहेकोछ।यसैबिच काठमाण्डौको सुरक्षा व्यवस्थाको जिम्वेवारी समाल्दै आएको महानगरीय प्रहरी परिसर टेकुमा पनि निजी संस्थाले कार्यालयसरसफाइ र सेनिटाइज गरेको छ ।

                                                 

दैनिक रुपमा पिडीतलाइ सेवा प्रदान गर्दै आइरहेको प्रहरी परिसरमा रहेका प्रहरी कर्मचारीत्यहां रहेका वन्दी र सेवाग्राहिको स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दै अनमोल फ्यासिलीटी ल्किनर्सका कर्मचारीबाट सरसफाइ रसेनिटाइज गरीएको संचालक जितेन्द्र देउलाले बताउनु भयो । संचालक देउला र अर्का रन्जन बिडारीको सहयोगमा गरीएको सरसफाइ रसेनिटाइजले परिसरमा संक्रमण फैलनबाट रोकिने परिसरको विश्वास छ । उक्त कम्पनिले आगामी दिनमा पनि यस्ता सहयोगी हातबढारहने जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...