Health Ad
YouTube Link

झापा विद्रोहका शहीदको स्मृतिमा आज सुखानीमा श्रद्धाञ्जलीसभा हुँदै, नेकपा अध्यक्षद्वयले सम्बोधन गर्ने

Khanepani Dhal
Facebook Link

काठमाडौं: झापा विद्रोहका शहीदको स्मृतिमा आज सुखानीमा श्रद्धाञ्जलीसभा हुने भएको छ । श्रद्धाञ्जलीसभालाई प्रधानमन्त्री तथा तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

श्रद्धाञ्जलीसभामा सहभागी हुन नेकपा अध्यक्ष प्रचण्ड हिजो नै झापा पुगिसकेका छन् भने, प्रधानमन्त्री ओली आज झापा जाने कार्यक्रम छ । झापा विद्रोहका बेला तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुँइकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ सालको फागुन २१ अर्थात आजकै दिन गोली हानी हत्या गरिएको थियो ।

आफ्ना सहादतप्राप्त योद्धाको सम्झनामा नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले प्रत्येक वर्ष फागुन २१ मा विभिन्न कार्यक्रमको आयोजना गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने गरेका छन् । यस पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने कार्यक्रम तय गरिएको नेकपा सचिवालयले जनाएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...