काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन, प्रदर्शनका तस्वीरहरू
वि.सं.२०८२ भदौ २४ मंगलवार १२:४०
981
shares
काठमाडौं : हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वःस्फूर्त रुपमा मानिसहरू सडकमा उत्रिएका छन् । सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाए पनि कर्फ्यूको उल्लंघन गर्दै प्रदर्शनह भइरहेका छन् । काठमाडौंको माईतीदेवीमा भएको प्रदर्शनका तस्वीरहरुः















वि.सं.२०८२ भदौ २४ मंगलवार १२:४०



















