YouTube Link

नेपाल भ्रमणमा रहेका आल्याँ स्कुदेलारोले गरे स्कुल भ्रमण

Facebook Link

काठमाडौं: नेपाल भ्रमणमा रहेका फ्रान्सको लामोत-गोवाका मेयर आल्याँ स्कुदेलारोले सुर्योदय स्कुल भ्रमण गरेका छन् । लक्ष्य बहादुर केसी र भवानी कुँवर फाउण्डर रहेको सुर्योदय स्कुल भ्रमणका क्रममा स्कुदेलारोलाई अर्जुन गिरीको संयोजकत्वमा स्कुल भ्रमण गराईएको थियो ।

 

स्कुदेलारोलाई प्राथमिक तहका ईञ्चार्ज वविता बज्रचार्यले अध्ययनरत विद्यार्थीहरुको कक्षासम्म पुर्याएर विद्यार्थी र शिक्षकबीच कुराकानी गराएका थिए । कुराकानीको क्रममा स्कुदेलारोले विद्यार्थीहरुलाई केहि प्रश्न गर्दै विद्यार्थीबाट केहि कुराको जानकारी लिएका थिए । स्कुदेलारोलाई अर्जुन गरी, भवानी कुँवर, स्कुल ईन्चार्ज दिलिप पौडेल, ईन्चार्ज ममताध्वज भण्डारी, परीक्षा प्रमुख उत्तम प्रसाद बुढा र लेखा प्रमुख रसिला रञ्जितकारले फुलगुच्छा सहित न्यानो स्वागत गरेका थिए ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो

नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो

वि.सं.२०८२ मंसिर २२ सोमवार १२:१५

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म...

आजको पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल तथा दोस्रो खेलमा कराची सिटी र नसरिन स्पोट्स भिड्दै

आजको पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल तथा दोस्रो खेलमा कराची सिटी र नसरिन स्पोट्स भिड्दै

वि.सं.२०८२ मंसिर २२ सोमवार ११:४४

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेलहरु हुँदैछन् ।...

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

वि.सं.२०८२ मंसिर २१ आइतवार १४:४६

काठमाडौं: नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड...

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदै

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदै

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:२२

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ...

लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न लुम्बिनीलाई जित्नैपर्ने दबाब

लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न लुम्बिनीलाई जित्नैपर्ने दबाब

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०९:४८

काठमाडौं: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि...

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन्...