YouTube Link

जन आकाश मिडियाको १७औं वार्षिकोत्सव आज

Facebook Link

काठमाडौं: जन आकाश मिडियाको १७औं वार्षिकोत्सव आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मनाइँदैछ । प्रतिनिधिसभाकी उप-सभामुख माननीय  ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाउन लागिएको हो ।

वार्षिकोत्सवमा बिशिष्ठ अतिथि नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, नेपाल पत्रकार माहासंघ उपत्यका प्रदेश सदस्य तथा काठमाडौं शाखाका पूर्व अध्यक्ष शान्ताराम बिडारी, सिप्रिदी टेन्ड्रिङका सिईओ राजेश गिरी, नेपाल पत्रकार माहासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुबेदी, बरिष्ठ पत्रकार तथा ताजा खबरका सम्पादक ईश्वरी वाग्लेको आतिथ्यमा जन आकाश मिडिया प्रा. लि. ले आफ्नो १७औं वार्षिकोत्सव मनाउन लागेको हो ।

१७औं वार्षिकोत्सवको अवसरमा जन आकाश साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मोहन कार्कीद्वारा लेखिएको ‘कृपज’ नामक कृतिको लोकआर्पण तथा जनआकाश मिडिया प्रा. लि. ले निर्माण गरेको ‘संगीत खबर’ कार्यक्रमको प्रोमो पनि सार्वजानिक गरिने भएको छ ।  त्यसका साथै राष्ट्रलाई योगदान पुर्याएका विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा प्रा. लि. ले निर्माण गरेको संगीत खबर कार्यक्रमा सहभागी कलाकारहरुलाई कदर-पत्रले सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...