YouTube Link

दुर्गा सुनुवारलाई लोकतन्त्रवादी सुनुवार संघ परिवारको बधाई तथा शुभ-कामना

Facebook Link

काठमाडौं: लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय अधिवेशनबाट सह-महामन्त्रीमा निर्वाचित दुर्गा सुनुवारलाई लोकतन्त्रवादी सुनुवार संघ परिवारले हार्दिक बधाई तथा शुभ-कामना व्यक्त गरेको छ ।

सुनुवारलाई उनकै निवास ललितपुरको ईमाडोलमा पुगेर नेपाल लोकतन्त्रवादी सुनुवार संघ विधान समितिका संयोजक एवं अध्यक्ष तोरण सुनुवारले बधाई तथा शुभ-कामना सहित खादा ओढाएर शुभ-कामना व्यक्त गरेका थिए । सह-महामन्त्री सुनुवारले बधाई तथा शुभ-कामना लिँदै प्रथम राष्ट्रिय अधिवेशनबाट आफु निर्वाचित भएकोमा सबैलाई धन्यवाद दिँदै आगामी दिनमा जस्तोसुकै चुनौति आई परेको खण्डमा डटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सह-महामन्त्री सुनुवारलाई विधान समितिका महासचिव रमेश सुनुवार, प्रवीण सुनुवार, उत्तम कातिच सुनुवार, शरण सुनुवार, समीर सुनुवार, सूर्यप्रकाश सुनुवार, सागर सुनुवार लगायतको टोलिले पूर्ण सफल कार्यकालको शुभ-कामना दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...