YouTube Link

एमाले र कांग्रेसको नयाँ सरकार बन्दै

Facebook Link

 

काठमाडौं: पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध हुन थालेपछि नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच सरकार परिवर्तनको कसरतमा जुटेका हुन् ।

 

नेपाली कांग्रेस पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरुसँग संवाद अगाडि बढाइरहेको छ । दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएपछि शीर्ष नेताको छलफल अगाडि बढेको हो । शनिबार र आइतबार पनि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । उनीहरुबीच सैद्धान्तिक रुपमा सहमति अगाडि बढिसकेको स्रोतको भनाई छ ।

 

स्रोतका अनुसार २/४ दिनभित्रै सत्ता समिकरण फेरबदल हुनेछ । उच्च स्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न दुबै दल सहमति भएको बताइएको छ । यस अगाडि शेखर कोइराल पक्षले एमालेसँग सहकार्य गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए तर, यस पटक भने देउवा आफैंले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको स्रोतको भनाई छ । उनीहरुबीच संसद्को बाँकी आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ । केहि दिनभित्रै सानो मन्त्रिमण्डल बनाएर अगाडि बढ्न दुई दलभित्र गृहकार्य जारी रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...