Rajshow Bivag

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको १२औं अधिवेशनको तयारी पूरा, ४३४ प्रतिनिधि चयन

Departmant of helth services

 

काठमाडौं: नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चको १२औं अधिवेशनको तयारी पूरा भएको छ । प्रेस चौतारी नेपाल, रामेछापले बुधबार शंखमुलस्थित ए वान क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठले  फागुन २६ गते शनिबार हुने १२ औं सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

 

अधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीबाट नै गराउने तयारी गरिरहेका छौं ।’ उनका अनुसार पार्टी केन्द्रीय कार्यालय तुलसलाल स्मृति प्रतिष्ठान च्यालनमा हुने अधिवेशनको सबै तयारी पूरा भएको छ । उनले अधिवेशनको लागि ८ वटा पालिकाबाट सदस्य संख्याको आधारमा ३०४ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । उनले भने,‘अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुनेछ । यस अगाडिका अधिवेशनमा पनि हामीले सर्वसम्मतरुपमा नेतृत चयन गरेका थियौं । सम्पर्क मञ्चमा कुनै विवाद नरहेकाले यो अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन हुने विश्वास छ ।’

 

सम्पर्क मञ्चमा ४ हजार १६५ जना सदस्य रहेका छन् । अधिवेशनमा सबैभन्दा धरै खाँडादेवी गाउँपालिकाबाट काठमाडौंमा बस्ने सदस्यमध्येबाट १११ जना प्रतिनिधि सहभागी हुने रामेछाप-काठमाडौं सम्पर्क मञ्चका सचिव रवीन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार मन्थली नगरपालिकाबाट ५१, लिखु तामाकोशी गाउँपालिकाबाट ४१, रामेछाप नगरपालिका २६, दोरम्बा शैलुङ गाउँपालिकाबाट २५, गोकुलगंगा गाउँपालिकाबाट १९, सुनापति गाउँपालिकाबाट १९ र सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाबाट १२ जना सहभागी रहनेछन् ।

 

त्यसैगरी आयोजक कमिटीबाट ७९, सल्लाहकार ४५ र जनवर्गीय संगठन ६ जनासमेत गरेर जम्मा ४३४ प्रतिनिधिले अधिवेशनमा भाग लिने भण्डारीले जानकारी दिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...