YouTube Link

राष्ट्रिय आवास कम्पनीको महा प्रवन्धक नियुक्तीमा चलखेल भएको आशंका

Facebook Link

काठमाडौं: राष्ट्रिय आवास कम्पनीको महा प्रवन्धक नियुक्तीमा चलखेल भएको आशंका गरिएको छ । प्रकृति प्रकोप र अन्य कारणले आवास विहिन भएका परिवारहरुलाई सरकारको निर्देशन बमोजिम जग्गा वा आर्थिक स्रोतको व्यवस्थापन गर्ने लगायतका काम गर्ने राष्ट्रिय आवास कम्पनी लिमिटेडको प्रवन्धपत्रको दफा ४ को (क) देखि (ड) सम्ममा उल्लेख छ ।

यस कम्पनीको महा प्रवन्धक नियुक्ती ४ वर्षको लागि कम्पनीको नियमावली परिच्छेद ४ को दफा ३६ मा भने बमोजिम हुने उल्लेख भएता पनि मिति २०८०/०४/२३ गते सूचना प्रकाशित नियमावली भन्दा बाहिर गएर सूचना प्रकाशित भएको देखिन्छ ।

महा प्रवन्धकको नियुक्तिको बारेमा परिच्छेद ४ को दाफ ३६ (१) मा स्पष्ट रुपमा लेखिएको छ । महा प्रवन्धक नियुक्त नेपाल सरकारले गर्नेछ । दफा ३६(३)(क) अनुसार महा प्रवन्धकको नियुक्ति गर्दा कम्तीमा स्नातक तह उत्तिर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हाँसिल गरेको हुनुपर्ने भनिएता पनि सूचना प्रकाशित गर्दा त्यसो नभएको जानकारी प्राप्त भएको छ ।

हाल कम्पनीको महा प्रवन्धक नियुक्तीका लागि २१ जना प्रतिस्पर्धामा छन् । केहि प्रतिस्पर्धीहरुको सर्टिफिकेट नक्कली हुनसक्ने आशंका समेत प्रतिस्पर्धीहरुले गरेका छन । उचित छानविन भएर मात्र महा प्रवन्धकको नियुक्ती गर्न सम्बन्धीत निकायको ध्यानकर्षण गराएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...