YouTube Link

नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा महेश्वर गौतम निर्वाचित

Facebook Link

काठमाडौं: नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतम निर्वाचित भएका छन् । आईतबार र सोमबार काठमाडौंमा भएको ९औं महाधिवेशनबाट गौतमसहितको टोली निर्वाचित भएको हो ।

अध्यक्ष र सचिव पदमा भएको निर्वाचनमा गौतमले अध्यक्ष पदमा ३१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी दिलिपप्रकाश कार्कीले १२९ मत प्राप्त गरे । त्यस्तै, सचिव पदमा सन्तोष अधिकारीले २८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी केशव पाण्डेले १५१ मत प्राप्त गरे ।

अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । अध्यक्ष र सचिव बाहेकका अन्य पदमा भने निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष: महेश्वर गौतम

उपाध्यक्ष: रोमन आचार्य

उपाध्यक्ष: श्रद्धा कोइराला

सचिवः सन्तोष अधिकारी

सहसचिव: पुजा बगाले

कोषाध्यक्ष: प्रदिप कार्की

सदस्यहरु:

प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्ण बहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड), राजु थापा, प्रसन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान, मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का, क्रेसिना ढकाल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...