YouTube Link

गोकर्णेश्वर नगरपालिकाले थाल्यो आयोजना तर्फको जनतासँगको छलफल

Facebook Link

काठमाडौं: गोकर्णेश्वर नगरपालिकाले आउदो २०८०/८१ को आयोजना तर्फको जनतासँगको छलफल सुचारु गरेको छ । नगरपालिका अन्तर्गतका विभिन्न वडामा छलफल गरेको छ ।

छलफलमा सबै क्षेत्रमा विकाससँगै खानेपानी समस्यामा बढी जोड दिनुपर्ने सल्लाह सुझाव जनताबाट दिएको छ । विभिन्न स्थानमा भएको छलफलमा वडा सदस्य कृष्ण कारिन्जीत र वडा सदस्य लक्ष्मी गुरुङले ढल बाटोको ब्यापक रुपमा काम भएको जानकारी दिदै कतिपय योजनाहरु पनि सुचारु भई सम्पन्न हुन लागेको बताए ।

वडाले वडामा बस्ने सम्पुर्ण जनताको चाहना र आवश्यक कुरामा जोड दिँदै आएको र खानेपानी समस्यालाई विशेष जोड दिएको र दिँदै आइरहेको प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा वडाका अन्य पदाधिकारीको उपस्थित रहेको थियो भने वडाका सचिव संगीता बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...