YouTube Link

सुनुवार सेवा समाजको १०औं राष्ट्रिय अधिवेशनबाट अमृत सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Facebook Link

काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिको १०औं राष्ट्रिय अधिवेशनबाट अमृत बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

यहि फागुन २७-२८ गते भएको राष्ट्रिय अधिवेशनबाट उपाध्यक्षमा एसा सुनुवार (सुनसरी), शोभा सुनुवार (रामेछाप), चम्पक सुनुवार (ओखलढुंगा), केदारराज सुनुवार (दोलखा), र विदेश विभाग उपाध्यक्षमा शिव सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने महासचिवमा उत्तम कुमार सुनुवार (उकुसु) निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा रमेश कुमार सुनुवार (रामेछाप) र महिला सचिबमा देबु सुनुवार (रामेछाप) निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ज्योति सुनुवार र सह-कोषाध्यक्षमा लुक माया सुनुवार निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमशः पेसल सुनुवार (सुनसरी), राम कुमार सुनुवार (सिन्धुली), मदन सुनुवार (ललितपुर), राजेन्द्र सुनुवार (झापा), सावित्री सुनुवार (भक्तपुर), हरिकृष्ण सुनुवार (पाँचथर), लिला बहादुर सुनुवार (ईलाम) निर्वाचित भएका छन् ।

सुनुवार सेवा समाज संघीय समितिको १०औं राष्ट्रिय अधिवेशनको उदघाटन स‌ंस्कृत, पर्यटन तथा नागरिक उड्ययान मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा भएको थियो भने उदघाटन सत्रमा विभिन्न जातिय संघ संस्था लगायत स्थानीय तहको जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...