Rastriya Banijya Bank

पाल्पामा बस दूर्घटना हुँदा ६ जनाको मृत्यु, १८ जना घाइते

 

काठमाडौं: रुपन्देहीबाट पाल्पा गइरहेको ग १ ख ४९७७ नम्बरको बस गए राति पाल्पाकै रैनादेवी छहरा- ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

 

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

 

 

Nishana Seving AD

Alice Education home sports
Umakunda Gaun Palika AD
हेर्नुहोस् आज २०७९ माघ २२ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०७९ माघ २२ गते आईतबार तपाईको राशिफल

वि.सं.२०७९ माघ २२ आइतवार ०५:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

मूल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध

मूल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध

वि.सं.२०७९ माघ २० शुक्रवार १६:४०

  चितवन: स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका...

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै

वि.सं.२०७९ माघ २० शुक्रवार ०८:४३

  काठमाडौं: बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आजबाट...

क्यानले ओडिआई सिरिजका लागि प्रशिक्षणबाट १० खेलाडी हटाउँदै सन्दीपलाई समेट्दै २० खेलाडीको नाम घोषणा

क्यानले ओडिआई सिरिजका लागि प्रशिक्षणबाट १० खेलाडी हटाउँदै सन्दीपलाई समेट्दै २० खेलाडीको नाम घोषणा

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:२७

  काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक...

हेर्नुहोस् आज २०७९ माघ २० गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०७९ माघ २० गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०७९ माघ २० शुक्रवार ०६:४८

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

सहसचिव सरुवाको सूची सार्वजनिक, को कहाँ ?

सहसचिव सरुवाको सूची सार्वजनिक, को कहाँ ?

वि.सं.२०७९ माघ १९ बिहीवार १६:२१

  काठमाडौं: सरकारले सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद्...