YouTube Link

मन्थली नगरपालिकाले एक अर्ब माथि र रामेछाप नगरपालिकाले ४६ करोड बराबरको बजेट ल्याउँदै

Facebook Link

रामेछापः आगामी आर्थिक वर्ष २०७९/८० को लागि मन्थली नगरपालिकाले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।

त्यसैगरी रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब ४६ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

यही १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेकाले नगरपालिकाले नौ वटै वडाको विकासको लागि प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्ने काम अघि बढाएको हो ।

मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरिएको बताए । उनले नगरवासीले प्रत्यक्ष रुपमा महशुस गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउने बताए ।

त्यसैगरी रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानले आगामी आर्थिक बर्षको लागि करिब ४६ करोड बराबरको बजेट ल्याउने गृहकार्य गरिएको बताएका छन् ।

उनका अनुसार खानेपानी, कृषि सडक लगायत नागरिकको दैनिक आवश्यकतासँग जोडिएको विषयलाई केन्द्रमा राखेर बजेट ल्याउने नीति बनाइएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...