YouTube Link

रामेछाप जिल्ला समन्वय समितिको निर्वाचन जेष्ठ २९ मा हुने

Facebook Link

रामेछाप: रामेछाप जिल्ला समन्वय समिति रामेछापको निर्वाचन आगामी जेष्ठ २९ गते हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको निर्वाचनका लागि जेष्ठ २७ गते मनोनयन पत्र दाखिला गरेर मतदान भने जेष्ठ २९ गते हुन लागेको हो ।

जिल्लाका ८ वटै स्थानीय तहको कार्यपालिका निर्वाचन सम्पन्न भएसंगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनका लागि मिति सार्वजनिक गरेको छ  ।

जिल्ला समन्वय समितिको निर्वाचनको मिति सार्वजनिक भएसंगै रामेछाप जिल्लाका राजनैतिक दलहरुले निर्वाचन केन्द्रित छलफललाई तिव्रता दिएका छन् ।

रामेछापको जिल्ला समन्वय समितिका लागि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये कुनै २ वटा दलसंगको गठबन्धन आवश्यक छ ।

अहिले जिल्ला समन्वय समितिका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका विचमा गठबन्धको बलियो संभावना रहेको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...