YouTube Link

रामेछापको ८ स्थानीय तहमा कुन-कुन ठाउँमा को-को विजयी भए ? (बिस्तृतमा)

Facebook Link

 

रामेछापः बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको ८ वटा स्थानीय तहको मतगणना सम्पन्न भएसँगै ८ वटै तहले जनप्रतिनिधि पाएको छ ।

 

कुन-कुन ठाउँमा को-को विजयी भए ?

*उमाकुण्ड गाउँपालिका

शेर बहादुर सुनुवार

अध्यक्ष (नेकपा एमाले)

साबित्री सुनुवार

उपाध्यक्ष (नेपाली कांग्रेस)

 

वडा अध्यक्षहरुः

– ङावातिन्डु शेपा

वडा-१ अध्यक्ष (नेकपा एमाले)

– खम्बध्वज बस्नेत

वडा-२ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– गुण कुमार थापा (नविन)

वडा-३ अध्यक्ष (नेकपा एमाले)

– मान बहादुर सुनुवार

वडा-४ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– कुल बहादुर बस्नेत

वडा-५ अध्यक्ष (नेकपा एमाले)

– भरतराज खड्का

वडा-६ अध्यक्ष (नेपाली कांग्रेस)

– रुद्रमणि नेवार

वडा-७ अध्यक्ष (नेकपा एमाले)

 

*गोकुलगंगा गाउँपालिका

काजी बहादुर खड्का (दिनेश)

अध्यक्ष (नेपाली कांग्रेस)

उषा बस्नेत कार्की

उपाध्यक्ष (नेपाली कांग्रेस)

 

वडा अध्यक्षहरुः

– छत्र बहादुर बस्नेत

वडा-१ अध्यक्ष (नेपाली कांग्रेस)

– सुरेन्द्र कार्की

वडा-२ अध्यक्ष (नेपाली कांग्रेस)

– नरविक्रम कार्की

वडा-३ अध्यक्ष (नेकपा एमाले)

– रामचन्द्र बस्नेत

वडा-४ अध्यक्ष (नेपाली कांग्रेस)

– दीपक कार्की

वडा-५ अध्यक्ष (नेकपा एमाले)

– चन्द्र बहादुर सुनुवार

वडा-६ अध्यक्ष (नेपाली कांग्रेस)

 

*लिखु तामाकोसी गाउँपालिका

केशव महत

अध्यक्ष (नेपाली कांग्रेस)

दिपा पाख्रिन

उपाध्यक्ष (नेकपा एमाले)

 

वडा अध्यक्षहरुः

– प्रदिप तामाङ

वडा-१ अध्यक्ष (नेकपा एमाले)

– सन्तोष पौडेल

वडा-२ अध्यक्ष (नेकपा एमाले)

– गोपालराज तामाङ

वडा-३ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– दिपक कुमार मगर

वडा-४ अध्यक्ष (नेपाली कांग्रेस)

– रोम बहादुर तामाङ

वडा-५ अध्यक्ष (नेपाली कांग्रेस)

– शिव प्रसाद न्यौपाने

वडा-६ अध्यक्ष (नेकपा एमाले)

– कैलाश कुमार दर्लामी

वडा-७ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

 

*सुनापति गाउँपालिका

ठूलोकान्छा तामाङ

अध्यक्ष (नेकपा माओवादी केन्द्र)

गिता विष्ट

उपाध्यक्ष (नेकपा माओवादी केन्द्र)

 

वडा अध्यक्षहरुः

– ध्रुव चौलागाई

वडा-१ अध्यक्ष (नेपाली कांग्रेस)

– पदम थापामगर

वडा-२ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– कुलबहादुर थिङ

वडा-३ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– दण्डुप लामा

वडा-४ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– चित्रबहादुर मानन्धर

वडा-५ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

 

*रामेछाप नगरपालिका

लवश्री न्यौपाने

नगरप्रमुख (नेपाली कांग्रेस)

बाला कुमारी कार्की

नगरउपप्रमुख (नेपाली कांग्रेस)

 

वडा अध्यक्षहरुः

– रेखबहादुर खत्री

वडा-१ अध्यक्ष (नेपाली कांग्रेस)

– निर कुमार श्रेष्ठ

वडा-२ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– दलबहादुर प्रधान

वडा-३ अध्यक्ष (नेपाली कांग्रेस)

– कृपा थापामगर

वडा-४ अध्यक्ष (नेपाली कांग्रेस)

– हरिशचन्द्र श्रेष्ठ

वडा-५ अध्यक्ष (नेपाली कांग्रेस)

– राजेश तामाङ

वडा-६ अध्यक्ष (नेपाली कांग्रेस)

– समिर कार्की

वडा-७ अध्यक्ष (नेपाली कांग्रेस)

– सन्तोष तामाङ

वडा-८ अध्यक्ष (नेपाली कांग्रेस)

– चन्द्र बहादुर श्रेष्ठ

वडा-९ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

 

*मन्थली नगरपालिका

लव श्रेष्ठ

नगर प्रमुख (नेकपा एमाले)

ईश्वरी बस्नेत

नगर उपप्रमुख (नेकपा एमाले)

 

वडा अध्यक्षहरुः

– रामहरि पौडेल

वडा-१ अध्यक्ष (नेपाली कांग्रेस)

– सुरेन्द्र कार्की

वडा-२ अध्यक्ष (नेकपा एमाले)

– कृष्ण गोपाल थापा

वडा-३ अध्यक्ष (नेकपा एमाले)

– राजन घिमिरे

वडा-४ अध्यक्ष (नेपाली कांग्रेस)

– रविन कार्की (नविन)

वडा-५ अध्यक्ष (नेकपा एकीकृत समाजवादी)

– अशोक कुमार तामाङ

वडा-६ अध्यक्ष (नेपाली कांग्रेस)

– भुवनहरि प्रसाई

वडा-७ अध्यक्ष (नेपाली कांग्रेस)

– गोपाल श्रेष्ठ

वडा-८ अध्यक्ष (नेकपा एमाले)

– गोकर्णराज आराण

वडा-९ अध्यक्ष (नेकपा एमाले)

– गोपिलाल तामाङ

वडा-१० अध्यक्ष (नेपाली कांग्रेस)

– भिमबहादुर थापामगर

वडा-११ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– खिलेन्द्र खत्री

वडा-१२ अध्यक्ष (नेपाली कांग्रेस)

– नवराज थापामगर

वडा-१३ अध्यक्ष (नेकपा एमाले)

– मोतीलाल तामाङ

वडा-१४ अध्यक्ष (नेकपा एमाले)

 

*दोरम्बा शैलुङ गाउँपालिका

मैनकुमार  मोक्तान

अध्यक्ष (नेकपा माओवादी केन्द्र)

खमला थापामगर

उपाध्यक्ष (नेपाली कांग्रेस)

 

वडा अध्यक्षाहरुः

प्रेम लामा

वडा-१ अध्यक्ष (नेकपा एमाले)

– मेचमान योञ्जन

वडा-२ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– सन्तलाल थापामगर

वडा-३ अध्यक्ष (नेपाली कांग्रेस)

– श्यामलाल घिसिङ

वडा-४ अध्यक्ष (नेपाली कांग्रेस)

– गंगालाल तामाङ (कमान)

वडा-५ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– टिका प्रसाद गौतम

वडा-६ अध्यक्ष (नेकपा एमाले)

– प्रविण मोक्तान

वडा-७ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

 

*खाँडादेवी गाउँपालिका

ज्ञानकुमार श्रेष्ठ

अध्यक्ष (नेकपा एमाले)

रमा घिसिङ

उपाध्यक्ष (नेकपा एमाले)

 

वडा अध्यक्षाहरुः

– रामकुमार श्रेष्ठ

वडा-१ अध्यक्ष (नेकपा माओवादी केन्द्र)

– केशव कुमार प्रधान

वडा-२ अध्यक्ष (नेकपा एमाले)

– पुष्करकुमार कार्की

वडा-३ अध्यक्ष (नेकपा एमाले)

– कृष्णप्रसाद पौडेल

वडा-४ अध्यक्ष (नेकपा एमाले)

– मनोज पौडेल

वडा-५ अध्यक्ष (नेकपा एमाले)

– नारायण कार्की

वडा-६ अध्यक्ष (नेपाली कांग्रेस)

– सिरे तामाङ

वडा-७ अध्यक्ष (नेकपा एमाले)

– जंगलाल तामाङ

वडा-८ अध्यक्ष (नेकपा एमाले)

– अकल बहादुर भण्डारी

वडा-९ अध्यक्ष (नेकपा एमाले)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...