YouTube Link

भ्रमपूर्ण समाचारप्रति उमाकुण्ड गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

Facebook Link

 

रामेछापः उमाकुण्ड गाउँपालिकामा प्रशासकीय अधिकृत र लेखापालबीच हात हालाहालको शिर्षकमा विभिन्न अनलाईनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

 

यहि माघ १८ गते प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकारा र लेखा अधिकृत राजन प्रसाद गुरागाईबीच भनाभन सहित हात हालाहाल र चेक च्यात्नेसम्मको क्रियाकलाप भएको भन्ने विभिन्न अनलाईनमा समाचार प्रकाशित भएको थियो ।

 

सोही समाचारलाई लिएर पालिकाले प्रेस विज्ञप्ती जारी गर्दै विज्ञप्तीमा भनिएको छः- “मिति २०७८/१०/१८ गतेका दिन तोक आदेश बिना बनेको चेकको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकारा र लेखा अधिकृत राजन प्रसाद गुरागाईबीच सामान्य छलफल भएको र छलफलको क्रममा तोक आदेश बिना बनेको चेकहरु रद्दा गर्ने गरी च्यातिएको कुरा सत्य भएतापनि त्यसभन्दा बाहेक अन्य कुनैपनि अमर्यादित गतिविधि तथा हात हालाहाल र आरोप प्रत्यारोप नभएको कुरा स्पष्ट पार्न चाहान्छौं ।”

 

प्रमुख प्रशाकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षारित जारी विज्ञप्तीमा भनिएको छः- “गाउँपालिकाको कर्मचारीहरु र सेवाग्राही नागरिकहरु समेत उपस्थित रहेको हुँदा सत्यतथ्य कुरा निजहरुबाट बुझ्दा अझ प्रभावकारी हुनेछ । यसरी सत्यतथ्य नबुझि भ्रमपूर्ण समाचार प्रकाशित गरेकोमा सो प्रति खेद प्रकट गर्दै यस्ता गलत समाचारको पछि नलाग्न सम्बन्धित सबैमा अनुरोध गर्दै आफूहरु नागरिकको सेवामा परिचालित हुँदै प्रभावकारी सेवा प्रवाहको लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्दछौ ।”

बिज्ञप्तीः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...