YouTube Link

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति पत्रकार महासंघको आपत्ति, विधेयकविरुद्ध पत्रकारहरु आन्दोलित

Khanepani Dhal
Facebook Link

काठमाडौं: सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिएको छ । शुक्रबार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको आकस्मिक बैठकले बिहीबार संसदमा दर्ता भएको विधेयका प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघर्षका कार्यक्रम अन्तर्गत आइतबार महासंघका पूर्वपदाधिकारी, संचारमाध्यमका सम्पादक, कानुनविद र विज्ञहरुसँग छलफल गर्ने, सोमबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने, मंगलबार संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने महासंघले जनाएको छ ।

यस्तै, जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने, महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहत छलफल गर्ने तथा जेठ ३ गते काठमाडौंमा संसद बाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित विरोध प्रदर्शन गर्ने महासंघले निर्णय गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...