YouTube Link

नेपाली जनता जहाँ बसे पनि शान्तिले बस्न पाउन: पूर्वराजा ज्ञानेन्द्र शाह

Facebook Link

जनकपुर: पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति, प्रगति र एकताको आवश्यकता रहेको बताउनुभएको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि पूर्वराजा शाहले नेपाली जनता जहाँ बसे पनि शान्तिले बस्न पाउन भनेर आफूले कामना गरेको बताउनुभयो ।

राजसंस्थाको पक्षमा नाराबाजी भइरहेकै समयमा मन्दिर पुग्नुभएका पूर्वराजा शाहले जानकी मन्दिरसँगै जनक मन्दिर सवा लाख शालीग्राम मन्दिर र विवाह मण्डपमा समेत पूजा गर्नुभएको थियो । राजसंस्था फर्काउन खोजिएको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वराजा शाहले यसको जवाफ जनताले नै दिने टिप्पणी गर्नुभयो ।

करिब ४० मिनेट मन्दिर परिसरमा बिताउनुभएका पूर्वराजा शाहले मन्दिर परिसरमा उपस्थित सर्वसाधारणसँग हात मिलाउनुभएको थियो । साथै, उहाँलार्इ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले प्रसाद एवं मायाको चिनो प्रदान गर्नुभएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...